ताजा समाचार

१६ जिल्लाका सिडिओ हेरफेर (सूचिसहित)

काठमाडाैं । सरकारले १६ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ। आइतबार गृह मन्त्रालयले १७ जना सहसचिव तथा १८ जना उपसचिवको सरुवा तथा पदस्थापन गरेको  हो।

जसमा १६ जिल्लाका सिडिओ हेरफेरमा परेका हुन्।

हेर्नुस् सूचि को कहाँ पुगे ?

सिन्धुपाल्चोक – उमेश ढकाल
सुर्खेत – रमेश न्यौपाने
इलाम – तुलसीराम सेढाईं
बाग्लुङ– गौंगोचन सैँजू
गोरखा– सुरेन्द्र पौडेल
कञ्चनपुर – नुरहरि खतिवडा
पाल्पा – यादव सुवेदी
पर्सा – विष्णुकुमार कार्की
नवलपरासी पूर्व – पीताम्बर घिमिरे
रामेछाप– रुद्रादेवी शर्मा

काभ्रे – श्रवणकुमार तिमल्सिना
मुगु – कृष्णकुमार निरौला
भोजपुर– वसन्त गिरी
खोटाङ – शालिकराम शर्मा पौडेल
सल्यान – शिवराम पौडेल
डडेल्धुरा – जगनाथ पन्त

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *