ताजा समाचार

नेविसंघकाे महाधिवेशन सहि ढंगले नहुदासम्म अनसन जारी रहने

काभ्रे । विगत लामो समय देखि कांग्रेस पार्टी कार्यलय सानेपा चलिरहेको नेपाल विद्यार्थीको संघ रेल अनसनलाई समर्थन गर्न काभ्रेमा एक कार्यक्रमको आयोजना गरिएको छ ।

विद्यार्थी नेता राजकुमार उप्रेतीको संयोजकत्वमा भएको कार्यक्रममा उमेरहद देखि विद्यार्थी नेताको चयनको विषयमा छलफल भएको थियो । कांग्रेस पार्टीले नेविसंघमा उमेरहद कुरालाई वेवस्ता गरेर बताउदै उनले भने अनसन बसी रहेका साथी जीवन र मरणकाे अवस्थामा रहकाे र पार्टीले यसकाे लिनुपर्ने  बताए । उप्रेतीले नेविसंघको महाधिवेशन सहि ढंगले नहुदासम्म अनसनलाई निरन्तरता दिने बताए । उनले माग पुरा गर्न पनि आग्रह गरे ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *