ताजा समाचार

काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा कर्मचारीको माग दरखास्तसहित

काठमाडौ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडले रिक्त रहेका विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । लिमिटेडले उपप्रवन्धकदेखि चालकसम्मका २७ पदमा खुल्ला तथा समावेशी र आन्तरिक प्रतियोगिताबाट लिखित परीक्षा सञ्चालन गरी स्थायी पदपूर्ति गरिने शुक्रबार प्रकाशित सूचनामा उल्लेख छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र त्रिपुरेश्वरस्थित मानव स्रोत विकास शाखामा आवेदन बुझाउन सक्नेछन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *