काठमाडौ । नेपाल टेलिभिजनले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। टेलिभिजनमा वरिष्ठ समाचार सम्पादक, वरिष्ठ निर्माता सहित क्यामराम्यान लगायत १ सय २ जनाको माग गरेको छ।