काठमाडौं । भारतले नेपालका लागि नयाँ राजदूतमा विनय मोहनलाई नियुक्त गरेको छ। हाल नेपालस्थित भारतीय दूतावास राजदूतविहिन छ । विनय मोहन यसअघि सन् २०१७ अगस्तसम्म फ्रान्सका लागि भारतीय राजदूत रहेका थिए। उनले पहिले भारतीय विदेश मन्त्रालय र प्रधानमन्त्री कार्यालयमा सहसचिवका रूपमा काम गरेका थिए।
सम्बन्धित समाचार
१४ चैत्र ०७:१४
१० चैत्र ०६:४५
१४ चैत्र २०:३३
१५ चैत्र ०९:०९




