विश्व

डब्लुएचओ भन्छ, काेराेना भाइरस उपत्तिको बिषयमा थप अनुसन्धान आवश्यक

बिश्व स्वास्थ्य संगठन ले कोरोना भाइरसेको उपत्तिको बिषयमा थप अनुसन्धान गर्नुपर्ने बताएको छ ।
संगठनमा प्रमुख टेड्रसले अडानोम गेबेरियस भाइरस चिनिया ल्यावबाट लिक भएको सम्भावना कम भएको बताएका छन् । अमेरिका लगायत अन्य अन्य राष्ट्रहरुले चिनले प¥याप्त डाटा उपलब्ध नगराएको भन्दै आलोचना गरिरहेको छन् । तर चिनले भने भाइरस ल्यावबाट
लिक को बिषयलाई डिसमिस गर्दै आएको छ । डब्लुएचओले भाइरस उपत्तिको बिषयमा सबै खालका हाइपोथेसिलाई टेबल गर्ने बताएको छ । बिश्वब्यापी माहामारी रुपमा रहेको कोरोना भाइरस पहिलो पटक हुवान मा २०१९ देखिएको थियो । भाइसर उत्पतिको बिषयमा अझै पनि बास्तबिकता पत्ता लाग्न सकेको छैन । अमेरिकी लतायतका अन्य युरोपेली राष्ट्रहरुले चीनले अनुसन्धानकर्ताहरुलाई स्पष्ट डाटा उपलब्ध नगराइएको भन्दै आलोचना गरिरहेको छन् । चीनले अनसन्धानकर्ताहरुलाइ भाइरसको पुर्ण नमुना उपलब्धको पहुचबाट समेत टाढा राखेको आरोप लाग्ने गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *