कास्कीको पोखरा महानगरपालिका– ११ स्थित पर्यटकीयस्थल काहुँडाँडाबाट आइतबार देखिएको कुमारी हिमाल माछापुच्छ्र्रे । लामो समयपछि परेको हिउँले हिमाल सताम्य देखिएको छ । तस्बिरः हरिप्रसाद बास्तोला÷रासस