फिचर

भादगाउँ आसपासको दृश्य

तनहुँको व्यास नगरपालिका–१ माइलीडॉडाबाट देखिएको भादगाउँ लगायत आसपासको दृश्य । दमौली सदरमुकामको नजिक रहेको यस ठाउँमा जनघनत्व बढ्दो छ । तस्बिर : कृष्ण न्यौपाने/रासस