म त लालीगुराँस भएछु, बनैभरि फूलीदिन्छु , मनैभरि फूलीदिन्छु…
संकल्पखबर
२१ चैत्र १०:५८
853
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको कालिसारमा निर्माण गरिएको गुराँस उद्यान । गण्डकी प्रदेश सरकारले गुराँस उद्यान निर्माण गरेको हो । तस्बिर : सन्तोष गौतम / राससपर्यटक
म्याग्दी, २० चैतः ढकमक्क गुराँस फुलेर रंङ्गिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जंगल अवलोकन गर्दै पर्यटकहरु ।लालीगुराँस फुलेर राताम्मै भएको म्याग्दीको पर्यटकीय स्थल घोडेपानीको जङ्गल । लालीगुराँस र हिमाल हेर्न यतिबेला आन्तरिक तथा वाह्य पर्यटकहरु घोडेपानी पुग्ने गरेका छन् । तस्बिर ः ध्रुवसागर शर्मा / राससम्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको जङ्गलमा फुलेको लालीगुराँस र पृष्ठभूमिमा रहेको अन्नपूर्ण हिमालको मङ्गलबार बिहान देखिएको दृष्य । गुराँसको जङ्गलर हिमशृङ्खलाको सौन्दर्यमा रमाउन घोडेपानी उपयुक्त गन्तव्य हो । तस्बिर ः सन्तोष गौतम / राससढकमक्क लालीगुराँस
म्याग्दी, १९ चैत :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार खिचिएको दृश्य । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो । तस्बिर : सन्तोष गौतम/राससघोडेपानीको जङ्गलमाढकमक्क लालीगुराँस
म्याग्दी, १९ चैत :
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीको लालीगुराँसको जङ्गलको सोमबार खिचिएको तस्बिर । अन्नपूर्ण चक्रीय पदमार्ग अन्तर्गत पर्ने घोडेपानीमा बसन्त यामको आकर्षण लालीगुराँसको मनमोहक जङ्गल हो । तस्बिर : सन्तोष गौतम/राससम्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घोडेपानीको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्बिर : सन्तोष गौतम / रासस