फिचर

भैरवनाथ गुठी घरबाट देखिएको स्वयम्भू चैत्य स्तूपा

काठमाडौंको नागार्जुन नगरपालिका वडा नं ३ स्थिति हल्चोक आकाश भैरवनाथ गुठी घरबाट देखिएको स्वयम्भू चैत्य स्तूपा र काठमाडौँको सुनधारास्थित भूकम्पपछि बनाएको नयाँ धरहरा। तस्बिर : रत्न श्रेष्ठ/रासस