समाचार

सपिङ मल क्रिसमसमय (फोटो फिचर)

काठमाडौं। यसवर्षको क्रिसमस नजिकिएसँगै काठमाडौंमा सपिङ सेन्टर र मलहरु क्रिसमसमय बनेका छन् । आउँदो आइतबार क्रिसमस रहेको छ । तर, क्रिसमस लक्षित गरेर सपिङ सेन्टर र मलहरु सजाइएको छ । 
 


 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *