काठमाणडाै ।
काठमाण्डौं । जुम्लामा वाक्लो हिउ परेको छ । गएराती देखि परेको अविरल बर्षाले वाक्लो हिउ परेको हो । हिउ परेपछि जनजीवन कष्टकर भएको छ । चिसो अत्यधिक मात्रामा वढेको छ ।