रिबन

हिमानी अमेरिकामा के गर्दैछिन ? -फोटो फिचर

काठमाण्डौं । पुर्वयुवराज्ञी हिमानी शाह यतिवेला अमेरिकामा छिन । गत साता नै उनी अमेरिका उडेकी थिइन । नेपालमा वर्तमान संविधान काम लाग्दैन र राजा ल्याउनुपर्छ भनेर अभियान चलिरहेको बेलामा उनी भने सुटुक्क अमेरिका हिडिन । तर,अमेरिकामा हिमाी शाह के गर्दैछिन ? उनी किन गइन अमेरिकामा ? कतिपय मानिसले उनी आफनो छोरा हृदयेन्द्रको पढाइको चाजोपाजो मिलाउन अमेरिका हिडेको वताइरहदा स्वयम हिमानी भने हिमानी ट्रष्टलाइ अमेरिकामा विस्तार गर्दैछिन । उनले अमेरिकामा रहेको विभिन्न सहरमा पुगेर हिमानी ट्रष्टलाइ विस्तार गरिरहेकी छिन । उनको दिनचर्या कसरी वितिरहेको छ त ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *