फिचर

दिवंगत आफन्तजनकाे सम्झनामा शतबीज (तस्विरहरु)

काठमाडाैँ । आज मार्गशीर्ष कृष्णपक्ष बालाचर्तुदशी । देशभरका शिवालयमा शतबीज छर्ने दिन हो । दिवंगत आफन्तजनकाे सम्झनामा अन्नको मिश्रण गरेर पशुपति क्षेत्र र कैलाश पर्वतमा शतबीज छर्ने गरिन्छ । पशुपतिमा यसरी शतबीज छरिएकाे छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *