मनोरञ्जन

प्रेमी युद्ध बानियाँसँग विवाह गर्दै अभिनेत्री पूजा

काठमाडौं । चर्चित अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने भएकी छन् । उनले यही मङ्सिर २० गते प्रेमी युद्ध बानियाँसँग लगनगाँठो कस्न लागेकी हुन् ।

विवाह भक्तपुरको साँगास्थित पाँचतारे होटल फच्र्युनमा आयोजना गरिएको छ । विवाह समारोहमा दुई पक्षका सीमित पारिवारिक सदस्य, आफन्त र साथीभाइलाई मात्र बोलाइएको छ । पूजा र युद्धको विगत ६ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *