मनोरञ्जन

पल शाहको थुनछेक बहश सकियो

काठमाडौं । अभिनेता पल शाहको नवलपुर जिल्ला अदालतमा थुनछेक बहस सकिएको छ ।

नाबालिग बलात्कार आरोपमा पक्राउ परेका शाहको थुनछेक बहस सकिएपनि कुनै आदेश भने आइसकेको छैन ।

नवलपुर अदालतमा तीनजना सरकारी वकिलहरुले नावालिगका तर्फबाट बहश गरेका थिए भने शाहको पषमा भने ९ जना वकिलले बहस गरेका थिए ।

तनहुँ जिल्ला अदालतको आदेशपछि कारागार चलान भएका शाहलाई नवलपुरमा समेत मुद्धा दर्ता भएका कारण नवलपुर जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *