कला/साहित्य

चर्चाकाे लागि भुवन केसीले यस्ताेसम्म गरे !

वारम्वार चर्चामा आइरहन पर्ने नायक भुवन केसी यसपटक काठमाण्डौं महानगरपालिकाको मेयरमा उठने भनेर चर्चामा आएक छन । राजेश हमालले महागरको मेयरमा उठने चर्चा चलाएपछि उनी पनि के कम भन्दै यस्तो घोषणा गरेका हुन । चर्चामा आउन आफुलाइ एडस लागेको देखि श्रीमतीसंग डिभोर्ससम्म गर्ने नायक केसीले यसपटक मेयरमा उठने वताएपछि उनको चर्चा चुलिएको छ । तर उनले कुनै दलबाट नभइ स्वतन्त्र रुपमा उम्मेदवारी दिने भनेका छन । उनको यो उम्मेदवारी भन्दा अघि नै थुप्रै पेशा ब्यवसायका मानिसले मेयरमा उठने दावी गरिसकेका छन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *