काठमाडौं । अभिनेता पल शाहको वयान सकिएको छ ।
थुनछेक बहसका लागि नवलपुर लगिएका शाहको बयान सकिएको हो । तनहुँ कारागारबाट नवलपुर जिल्ला अदालतमा बयानका लागि लगिएको हो ।
बयान सकिएसँगै बुधबार थुनछेक बहस हुने र आदेश समेत आउनसक्ने बताइएको छ । बयान लिएर शाहलाई जिल्ला प्रहरी कार्यालय नवलपुरमा नै राखिएको छ।




