साथीले सोध्यो यार
लकडाउनको बेलामा बाेर
भैइराछ मनाेरञ्जन कसरी गर्ने ?
मैले नि हास्दै भन्दिए
सिम्पल छ फर्मुला
सर्वप्रथम त सिधै
फेसवुकको स्टाेरीमा गएर
हेर्ने
त्यहाँ भएका मध्ये कुनै
एउटा टिकटकरलाई
भन्दिने
छ्या कस्तो बकवास थड क्लासको
एक्टिङ रैछ भनेर
बस, अब त्यसपछि सुरु हुन्छ
वास्तविक मनाेरञ्जन
अनि लिनु आनन्द




