देश

यस्ताे छ नेपालबाहिर दसैँ टीकाकाे उत्तम साइत

​​​​​​​काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपालमा कार्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा दसैँको टीका लगाउने उत्तम साइत छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *