धर्म/सस्कृति

इन्द्रजात्रामा नेपाली सेनाको रिहर्सल (फोटो फिचर)

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको अन्तिम दिन शुक्रबार रहेको छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेको छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेको छ । साथै श्वेत भैरवको मूर्ती सिंगारिएको छ ।

इन्द्रजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *