धर्म/सस्कृति

नयाँवर्षमा तिनलाख बढिले गरे पशुपतिको दर्शन

काठमाडौं । नयाँ वर्षको पहिलो दिन पशुपतिनाथ मन्दिरमा करिब तिन लाख बढिले दर्शन गरेका छन् ।

बिहान ४ बजेदेखि नै भक्तजनको भीड लागेको मन्दिरमा बेलुका अबेरसम्म दर्शनार्थीको घुँइचो थियो ।

नयाँ वर्षका लागि मन्दिरमा विषेश पूजा गर्नेको समेत भिड रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *