काठमाडौँ ।विश्व ज्योतिष महासंघ राष्ट्रिय समितिको महासचिवमा सुरेशराज गिरि निर्वाचित भएका छन।
संघको कार्यलय डिल्लिबजारमा सम्पन्न तेस्रो अधिवेशन बाट दुई बर्ष कार्यकालको लागि उनी महासचिव पदमा निर्वाचित भएका हुन ।
लामो समय देखि ज्योतिषशास्त्र र यस संग सम्वन्धित बिषयमा गहन खोज,अनुसन्धान र सेवा दिदै आएका गिरिले यस अगाडि पनि बिश्व ज्योतिष महासंघ राष्ट्रिय समितिको सदस्य ,कोषाध्यक्ष हुदै २०७७ साल फागुन ९ ज्यो.कृष्ण प्रसाद अर्याल गुरुको सपापतित्वमा गठित समितिमा संघको कार्यलय डिल्लिबजारमा सम्पन्न तेस्रो अधिवेशन बाट दुई बर्ष कार्यकालको लागि उनी महासचिव पदमा निर्वाचित भएका हुन ।
लामो समय देखि ज्योतिषशास्त्र र यस संग सम्वन्धित बिषयमा गहन खोज,अनुसन्धान र सेवा दिदै आएका गिरिले यस अगाडि पनि बिश्व ज्योतिष महासंघ राष्ट्रिय समितिको सदस्य ,कोषाध्यक्ष हुँदै २०७७ साल फागुन ९ ज्यो.कृष्ण प्रसाद अर्याल गुरुको सभापतित्वमा गठित समितिमा महासचिव मनोनीत भई छोटो समय काम गरेका थिए ।
भक्तपुर जिल्ला चाँगुनारायण ९ का गरि ज्योतिष ,धर्म ,सस्कृतिका साथै सामाजिक सेवा र जनहितका काम गर्दै ज्योतिषी सेवामा निरन्तरता दिदै आएका छन ।




