धर्म/सस्कृति

लिम्बु समुदायले च्याब्रुङ नाचेर तिहार मनाउँदै

ताप्लेजुङ । तिहारको अवसरमा लिम्बु समुदायले च्याब्रुङ नाच्दै मनाइरहेका छन् ।

ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा देउसी भैलीका रुपमा लिम्बु समुदायका कलाकारहरुले च्याब्रुङ नाचेर मनाएका हुन् । लिम्बू समुदायले शुभ कार्यमा च्याब्रुङ बजाएर नाच्ने गर्छन् ।

देशका अन्य क्षेत्रमा भने देउसी भैलो खेलेर तिहार मनाउने गरिन्छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *