जनकपुर । पूर्वयुवराज्ञी हिमानी शाहले जनकपुरको जानकी मन्दिरमा विशेष पूजा गरेकी छिन् ।
हिमानी ट्रष्टमार्फत स्थानीय विद्यालयलाई खानेपानी सामग्र वितरणका लागि जनकपुर पुगेकी उनले जानकी मन्दिरमा विषेश पूजा गरेकी हुन् ।
मन्दिरमा उनी जाँदा राजतन्त्रको पक्षमा नारा लगाइएको थियो ।





