अर्घाखाँची । अर्घाखाँचीको सुपा देउराली मन्दरि भक्तजनका लागि खुला भएको छ ।
जिल्लाको प्रसद्धि धार्मकि तथा ऐतहिासकि महत्व बोकेको मन्दिर कोरोना संक्रमणका कारण बन्द अबस्थामा थियो ।
तर पछिल्लोपटक बसेको प्रशासन कार्यालय, सुरक्षा नकिाय र मन्दरि व्यवस्थापन समतिीको बैठकले मन्दिर खोल्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले सरकारले तोकेका स्वास्थ्य मापदण्ड पुर्णरुपले पालना गरी भक्तजनलाई मन्दरिमा पुजाआजा गर्न आग्रह गरेको छ ।




