निर्वाचनमा कांग्रेस नेतृत्वको पराजयपछि पार्टीभित्र आलोचना तीव्र, सभापति थापामाथि बढ्यो दबाब
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको परिणाम सार्वजनिक भएसँगै नेपाली कांग्रेसभित्र नेतृत्वको कार्यशैली र रणनीतिबारे तीव्र बहस सुरु भएको छ। पार्टीका सभापति गगनकुमार थापासहित केन्द्रीय कार्यसमितिका अधिकांश पदाधिकारी निर्वाचनमा पराजित भएपछि पार्टीभित्र आत्मसमीक्षा र आलोचनाको लहर देखिएको हो। कांग्रेसले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनका लागि सभापति थापासहित आठ जना पदाधिकारीलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको थियो। तर निर्वाचन परिणाम … Continue reading निर्वाचनमा कांग्रेस नेतृत्वको पराजयपछि पार्टीभित्र आलोचना तीव्र, सभापति थापामाथि बढ्यो दबाब
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed