देश

रास्वपाको प्रि–इलेक्सन नतिजास् रमेश प्रसाईं सर्वाधिक मतसहित शीर्ष स्थानमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रि–इलेक्सनको नतिजा सार्वजनिक गरेको छ। नतिजा अनुसार रमेश प्रसाईं १८,२२३ मतसहित पहिलो स्थानमा रहन सफल भएका छन्। दोस्रो स्थानमा प्रमोद न्यौपाने १४,१६७ मतसहित र तेस्रोमा रञ्जु दर्शना १३,५५१ मतसहित निर्वाचित भएकी छन्।

  • अन्य उम्मेदवारको मत संख्या :
  • टिका संग्रौला (ज्वाला) – १३,१०६
  • लिमा अधिकारी – १२,७६०
  • समीक्षा बास्कोटा – १२,४६०
  • विपिनकुमार आचार्य – १२,२४५
  • क्रान्ति शिखा धिताल – ११,७८१
  • प्रतिभा रावल – ११,७२१
  • जातीय समूह अनुसार नतिजाः
  • आदिवासी ÷जनजाति ः
  • उत्तम बहादुर गुरुङ – १६,०१२
  • सत्यकला राई – १४,२०१
  • टासी लाजोम – १३,०७३
  • मिलन लिम्बु – १३,०५९
  • दलितः
  • विजय जैरु – १३,१४३
  • अमृता विक – १०,०७३
  • सविना विश्वकर्मा – १२,८५६
  • स्मृति सेन्चुरी – १२,७१०
  • सिता विश्वकर्मा – ११,२१५
  • डा. रुपक विश्वकर्मा – ११,१५५
  • खिमा बिक – ९,८३५
  • चन्द्रकला बिक – ९,७१९
  • मधेसीः
  • पुनमकुमारी अग्रवा – १५,७४५
  • डा.अंकिता ठाकुर – १२,३२२
  • ममता शर्मा – ११,६३०
  • थारुः
  • प्रेमलाल चौधरी – १७,४२५
  • चुमन चौधरी – १३,६१३
  • पुष्पाकुमारी चौधरी – १३,५३५
  • मुस्लिमः
  • समिना मिया – १५,९६७
  • अख्तर हुसैन – १५,१५७
  • मोहम्मद हसरत – १४,४६३

रास्वपाले आगामी बन्दसूचीमा उम्मेदवार छनोट गर्न प्रि–इलेक्सन मत परिणामलाई महत्वपूर्ण आधार मान्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *