देश

सुधनद्वारा एकताको संकेत : बालेन–कुलमानबीच सहमति, रविलाई भेट्न नख्खु कारागारमा

काठमाडौं । काउन्सिल अफ जेन(जी)का केन्द्रीय संयोजक सुधन गुरुङले काठमाडौं महानगरका मेयर बालेन्द्र साह र ऊर्जा मन्त्री कुलमान घिसिङबीच एकता भएको दाबी गरेका छन्। सुधनका अनुसार, बालेन–कुलमानबीच भएको एकताको आधारमा अब थप संवादका लागि उनी रवि लामिछानेसँग भेट गर्न नख्खु कारागार गएका हुन् ।

फेसबुकमार्फत गुरुङले लेखेका छन्, “बालेन र कुलमानबीच एकताको पछाडि हाम्रो प्रतिबद्धता अनुसार आज रवि लामिछानेसँग भेट गर्दैछौं र उनको धारणा पनि सुन्नेछौं।”

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *