काठमाडौं । दुर्गा प्रसाईँको गिरफ्तारी विवाद चर्किरहेको बेला नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री सुशिला कार्कीलाई प्रत्यक्ष सवाल उठाएका छन्। उनले प्रसाईँले सार्वजनिक गरेको भिडियोका मुद्दामा सरकार मौन बस्न नपाउने भन्दै “जवाफ दिनुपर्ने” माग दोहोर्याएका छन् । स्थानीय तहका जनप्रतिनिधि विषयको अन्तरक्रियामा बोल्दै ओलीले सरकारको कदमलाई ‘अलोकतान्त्रिक’ र ‘आवेशपूर्ण’ करार गरे गर्दै … Continue reading जेनजी आन्दोलनप्रति दुर्गा प्रसाईँले सार्वजनिक गरेका भिडियोको जवाफ प्रधानमन्त्री सुशिला कार्कीले दिनुपर्छ : पूर्वप्रधानमन्त्री ओली
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed