गाँजा खेती वैध बनाउने अभियानमा गण्डकी प्रदेश सरकारकाे तिव्र तयारी, नौँ प्रकारका इजाजतकाे वर्गिकरण

काठमाडौं । गण्डकी प्रदेश सरकारले गाँजा खेतीलाई कानुनीरूपमा वैध बनाउन विधेयकको मस्यौदा सार्वजनिक गरेको छ। औषधीय र औद्योगिक प्रयोजनका लागि खेती खुला गर्ने तयारी गरिएको यो प्रस्तावमा कडा नियमहरू राखिएका छन्। मस्यौदामा लाइसेन्ससहित गाँजा उत्पादन, प्रशोधन, परीक्षण, बिक्री, आयात–निर्यात र अनुसन्धानको व्यवस्था गरिएको छ। तर, यसका लागि लगानी पनि ठूलो हुने देखिएको छ—इजाजतपत्र मात्र लिन … Continue reading गाँजा खेती वैध बनाउने अभियानमा गण्डकी प्रदेश सरकारकाे तिव्र तयारी, नौँ प्रकारका इजाजतकाे वर्गिकरण