देश

इन्धन सस्तो, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य घटाएको छ। सोमबार राति १ बजेबाट लागू हुने गरी नयाँ मूल्य निर्धारण गरिएको हो।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *