लेखा समितिमा १०० उजुरी, अध्ययन गर्न बनाइयो उपसमिति

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले उजुरी अध्ययन गर्न उपसमिति गठन गरेको छ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमको नेतृत्वमा उपसमिति गठन गरिएको हो । यो समितिले लेखा समितिमा परेका १०० वटा उजुरी अध्ययन गर्नेछ । समितिका सभापति ऋषिकेश पोखरेलले उजुरी अध्ययन गर्न सात सदस्यीय उपसमिति गठन गरिएको जानकारी दिए । समितिमा सांसदहरू … Continue reading लेखा समितिमा १०० उजुरी, अध्ययन गर्न बनाइयो उपसमिति