देश

प्रतिनिसभा बैठक २ बजेसम्मको लागि स्थगित्

काठमाडौं। प्रतिनिधिसभा बैठक २ बजेसम्मको लागि स्थगित् भएको छ ।

दलहरु छुट्टाछुट्टै छलफलमा जुटेको कारण आज विहान ११ बजे बोलाईएको बैठक सूरु हुन सकेको थिएन ।

प्रमुख प्रतिपक्षी दलले समय मागेकोले बैठक दिउँसो २ बजेसम्मको लागि सूचना टाँस गरेर स्थगित् गरिएको संसद् सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *