लुम्बिनी प्रदेश

लुम्बिनी प्रदेश सभा बैठक बस्दै

काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक बस्दैछ । प्रदेशसभा भवनमा उक्त बैठक बस्नेछ । बैठक दिउसो १ बजे बोलाईएको छ ।

गत सोमबार बस्नु पर्ने बैठक प्रावधिक कारण देखाउँदै स्थगित भए पछि आजका लागि बोलाईएको हो ।

यस अघि भएको बैठकमा निजामती कर्मचारीसम्बन्धी विधेयक र स्वास्थ्य संस्था सञ्चालन, नवीकरण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भए अनुसार आजको बैठकमा ती दुई बिद्येयक माथी छलफल हुने जनाईएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *