कला/साहित्य

‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलमलाई

काठमाडौं । नेपालमा पहिलोपटक सुरु भएको कविता प्रतियोगिताको रियालिटि सो ‘द पोयट आइडल’ को उपाधि सिक्किमकी नीलम गुरुङले ‘ जितेकी छन् ।

शुक्रवार सम्पन्न ग्रान्ड फिनालेमा कवियत्री गुरुङ पहिलो सिजनको विजेता घोषित भएकी हुन् । विजेता गुरुङले उपाधि सँगै १० लाख नगद पुरस्कार हात पारेकी छन् । ग्रान्ड फिनालेमा निलमसहित नाथान रायन, मिल्सन राई र पल्लविबीच प्रतिस्पर्धा भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *