बागमती प्रदेश

नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ ।

राति ८ः२० बजे चितवनको भरतपुर महानगरपालिका–२९ सेतिदोभानस्थित नारायणगढ–मुग्लिन खण्डमा पहिरो खसेका कारण सडक हवरुद्ध बनेको हो ।

पहिरोका कारण सडकखण्डको दुबैतर्फको बाटो अवरुद्ध भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *