खेलकुद

फुटबल खेलाडी सुब्बा अस्पताल भर्ना

काठमाडौँ । नेपाली फुटबलको पुरानो पुस्ताका खेलाडी इन्द्रसिंह सुब्बा अस्पताल भर्ना भएका छन् । गम्भिर बिरामी भएपछि सुब्बालाई अस्पताल भर्ना गरिएको हो ।

ब्रेन स्ट्रोक भए पछि उनलाई अल्का अस्पतालमा भर्ना गरिएको छ । सुब्बाको सघन कक्षमा उपचार भइरहेको छ । उनले पाकिस्तानमा सम्पन्न प्रतिष्ठित आघा खाँ गोल्डकप अन्तर्राष्ट्रिय फुटबल खेलेका थिए । पुरानो पुस्ताका जिवित थोरै खेलाडमिा उनी पनि पर्छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *