देश

रसुवाको मूलखर्कमा बस दुर्घटना, आठ जना घाइते

रसुवा।काठमाडौँबाट रसुवाको सदरमुकाम धुन्चेतर्फ आइरहेको प्रदेश ३ ख ९४६५ को बस कालिका गाउँपालिका–१ मूलखर्कको पासाङल्हामु राजमार्गअन्तर्गत मूलखर्कका आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

घाइतेलाई काठमाडौँ र धुन्चे पठाइएको तथा उद्धार कार्य जारी रहेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिए । अहिले पनि उद्धार कार्य जारी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *