जेन(जी) मोमेन्टमा डा. निकोस भुसालको आग्रह : नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन सबै जुटौँ, गाँजा खेति नेपालका लागि बरदान

काठमाडौं । जेन(जी) आन्दोलनको केन्द्र बनेको माइतीघर मण्डलामा अनिश्चितकालीन आमरण अनशनमा बसेका अभियन्ता डा. निकोलस भुसालले नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन अब ढिला गर्न नहुने बताएका छन्। अन्तरिम सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै उनले गाँजालाई ‘हरियो सुन’का रूपमा सदुपयोग गर्न सके वार्षिक करिब ५० खर्ब रुपैयाँ बराबरको कारोबार सम्भव हुने दाबी गरेका छन्। मंगलबारदेखि जेन(जी) समूहसहित … Continue reading जेन(जी) मोमेन्टमा डा. निकोस भुसालको आग्रह : नेपालमा गाँजा खेतीलाई वैधानिकता दिन सबै जुटौँ, गाँजा खेति नेपालका लागि बरदान