अर्थ

सुनको मूल्य हालसम्मकै उच्च, आज कति पुग्यो?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँका कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ लाख ३३ हजार १०० रुपैयाँ पुगेको छ ।

यो मूल्य हालसम्मकै उच्च हो । त्यसैगरी आज चाँदी २ हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । आइतबार चाँदी प्रतितोला २ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *