काठमाडौं । “अब नेपालमा जनता जाग्नुको विकल्प छैन” भन्ने नाराका साथ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई माइतीघर मण्डलामा सत्याग्रहमा बसेका छन्। वातावरण संरक्षण, जलवायु न्याय र स्थानीय विकासमा सरकारको ध्यानाकर्षण गराउन थालेको सत्याग्रहमा विद्यालयस्तरसम्म ऐक्यबद्धता देखिन थालेको छ। सत्याग्रहका क्रममा नगरप्रमुख भट्टराईले सात बुँदे माग राखेका छन्, जसमा जलवायु क्षतिपूर्ति, बाँसको प्रयोगलाई … Continue reading बाँस औधोगिकरण र रोजागरीको मागसहितको सत्याग्रह : मेयर भट्टराईको आन्दोलनमा विद्यार्थीदेखि सर्वसाधारणसम्मको ऐक्यबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed