अर्थ

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य एक हजार पाँच सयले घटेर एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।बुधबार एक लाख ९३ हजार पाँच सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी २० रुपैयाँले घटेर दुई हजार एक सय ४० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । मंगलबार चाँदी दुई हजार एक सय ६० रुपैयाँमा कायम रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *