अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.५५ अंकले बढेको छ । यससँगै सूचक २६७१.६२ विन्दुमा आएको छ । २ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २३ कम्पनीको ४  सय ३ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल २७ वटा कारोबार भएको हो । ९ कम्पनीको मूल्य बढ्दा १३ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *