अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक १.७० अंकले घटेको छ । यससँगै सूचक २६६७.६१ विन्दुमा आएको छ । ६४ लाख  ७६ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४१ कम्पनीको ५ हजार ६ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ६९ वटा कारोबार भएको हो । १८ कम्पनीको मूल्य बढ्दा १९ वटा भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *