अर्थ

सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटयाे

काठमाडौं। बिहीबार सुनको मूल्य स्थिर रहदाँ चाँदीको भने घटेको छ ।

नेपाल सुनचाँदी महासंघका अनुसार बुधबार जुन मुल्य कायम भएको थियो, आज पनि सोही मुल्य कायमै रहेको छ ।

 

आज पनि सुन प्रतितोला १ लाख ७६ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ भने चाँदीको मूल्य भने आज घटेको छ ।

 

जसअनुसार आज चाँदी तोलाका २०३० रुपैयाँमा कारोबार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *