अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ । यससँगै सूचक २७१८.१३ विन्दुमा आएको छ । १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ३५ हजार ३ सय ५९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो । १५ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *