अर्थ

प्रि ओपन सेसनमा नेप्से सूचकमा वृद्धि

काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.६१ अंकले बढेको छ । यससँगै सूचक २८४८.९१ विन्दुमा आएको छ । ९२ लाख ८४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

५० कम्पनीको ९ हजार ३ सय ९८ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ९९ वटा कारोबार भएको हो । २२ कम्पनीको मूल्य बढ्दा २२ वटाकै भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *