अर्थ

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौँ। स्थानीय बजारमा सुनको मूल्य आज स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख ६२ हजार ८०० कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला रु पाँचले घटेर एक हजार नौ सय १० मा कारोबार भइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *