अर्थ

आज सुनचाँदीको मुल्य कति छ ?

काठमाडौँ । आज सुनचाँदीको मुल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य स्थिर रहेर तोलामा एक लाख ५२ हजारमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन तोलामा एक लाख ५२ हजारमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मुल्य पनि स्थिर रहेको छ । आज चाँदी तोलामा १८१० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *